धनगढी उपमहानगरपालिकाले घाइते स्थानीय नागरिकलाई उपचारको व्यवस्था गर्ने

मीरा श्रेष्ठ,

धनगढी, कञ्चनपुर

धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले सामाजिक सञ्जाल फेसबुक अकाउन्ट मार्फत्  काठमाडौँमा भइरहेको जेन-जी को विरोध प्रदर्शनमा उप-महानगरपालिकाभित्र बसोबास गर्ने नागरिक घाइते भएको अवस्थामा धनगढी उप-महानगरपालिकाले उपचार खर्च व्यवस्था गर्ने बताएका छन्।

घाइते भएका व्यक्तिको उपचारका लागि सूचना दिन मोबाइल नम्बर समेत उपलब्ध गराउदै हमालले जेन-जीको विरोध प्रदर्शनलाई समर्थन गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ