नगरपालिकाले समयमै औषधि उपलब्ध गराउन नसक्दा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक सेवा प्रभावित
बेलौरी (कञ्चनपुर): कञ्चनपुरको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक (इमर्जेन्सी) कक्षमा प्रयोग हुने जीवनरक्षक औषधि तथा सर्जिकल सामग्रीको चरम अभाव भएको छ। बेलौरी नगरपालिकाले समयमै औषधि र आवश्यक सामग्री उपलब्ध गराउन नसक्दा केन्द्रमा उपचारका लागि पुग्ने बिरामीहरू बाहिरका निजी मेडिकलबाट महँगोमा औषधि किन्न..






