गृहमन्त्रीको उपस्थितिमा धनुषामा उच्चस्तरीय संवाद, जनकपुर र नेपालगञ्जमा विशाल सद्भाव र्‍याली

धनुषा। साम्प्रदायिक सौहार्दता सुदृढ बनाउन र शान्ति व्यवस्था कायम राख्न गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा धनुषाको जिल्ला प्रशासन कार्यालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।

बैठकमा स्थानीय धार्मिक प्रतिनिधि, सांसद मनिष झा, नगरप्रमुख तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो।

धनुषाको जनकपुरधामका साथै बाँकेको नेपालगञ्जमा पनि हिन्दु, मुस्लिम तथा विभिन्न धर्मका गुरु र नागरिक समाजको सहभागितामा धार्मिक सौहार्दता र भाइचारा अभिवृद्धि गर्न सद्भाव र्‍याली आयोजना गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ