
मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
धनगढी जेन-जी समुदायले आन्दोलनको समयमा क्षतिग्रस्त हुन पुगेका संरचनाहरूलाई पुनः पहिलेकै स्थितिमा फर्काउनको लागि सरसफाई कार्यक्रम भोलिबाट सुरु गर्ने भएको छ।
आन्दोलनको क्रममा हुन पुगेका मानवीय र भौतिक क्षति प्रति खेद गर्दै सो समुदायले नागरिकलाई प्राप्त हुने सरकारी सेवा सुविधा पुनः सुचारु गर्न सरसफाई अभियान थालनी गर्ने भएको हो।
प्रतिक्रिया




