मीरा श्रेष्ठ
बेलौरी, कञ्चनपुर
महाकाली बहुमुखी क्याम्पसले केहि समय अघि मात्र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतदाता नामावली प्रकाशित गरेको छ। जस अनुसार कुल ३३५ जना मतदाताको नाम प्रकाशित छन्। प्रकाशित मतदाताहरुमा बि.एड. संकाय तर्फबाट १५० जना रहेका छन्।





त्यसैगरी वि.वि.एस. संकाय तर्फबाट १७१ मतदाताको नाम उल्लेख गरिएको छ ।





त्यस्तै (स्नातकोत्तर) एम.एड. संकाय तर्फबाट जम्मा १४ मतदाता नामावली प्रकाशित छन्।






