श्री रामपुर बहुमुखी क्याम्पसले सार्वजनिक गर्यो दर्ता भएका विद्यार्थी संगठन र निर्वाचन कार्यतालिका

मीरा श्रेष्ठ,
कलकत्ता, बेलौरी

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ८, कलकतामा रहेको श्री रामपुर बहुमुखी क्याम्पसले स्वतन्त्र युनियन विद्यार्थी संगठनको निर्वाचन २०८१ का लागि दर्ता भएका संगठनहरुको नामावली र निर्वाचनको संयुक्त तालिका प्रस्तुत गरेको छ ।

निर्धारित सिमा समयभित्र दर्ता भएका विद्यार्थी संगठनहरुमा अखिल (क्रान्तिकारी), राष्ट्र्यि प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्र्यि स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघ रहेका छन् ।


क्याम्पसले फागुन १९ गते बाट संगठन दर्ता सुरु गरि चैत्र ५ गते मतदान कार्यक्रम हुने गरि निर्वाचन कार्यतालिका समेत प्रस्तुत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ