कृष्णपुर नगरपालिकाद्वारा प्रहरी युनिटलाई विपद उद्दार सामग्री सहयोग

कञ्चन आवाज संवाददाता,

कञ्चनपुर

कृष्णपुर नगरपालिकाले मनसुन तथा त्यसले निम्त्याउन सक्ने विपदको सम्भावनालाई मध्यनजर गर्दै विपद व्यवस्थापनमा सहयोग हेतु प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकामा रहेका प्रहरीका पाँच युनिटलाई नगरप्रमुख हेमराज ओझाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण गरिएको हो।

प्रहरीका पाँच युनिट बङ्कस्थित दङ्गा प्रहरी गण, इलाका प्रहरी कार्यालय गुलरिया, प्रहरी पोष्ट वाणी, गजरौला, रैकवार विचवा र वडा नं १ स्थित प्रहरी युनिटलाई उद्धारसम्बन्धी रेनकोट, सर्चलाइट, डोरी, ग्याम्बुट लगायत सामग्री हस्तान्तरण गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ