जेन-जी प्रदर्शनमा पुनर्वासका पारस प्रहरीको गोली लागि गम्भीर घाइते

मीरा श्रेष्ठ,

पुनर्वास, कञ्चनपुर

काठमाडौँमा भइरहेको जेन-जी प्रदर्शनमा प्रहरीको गोली लागि पुनर्वास, आईबीआरडीका पारस वि.क गम्भीर घाईते भएका छन्।

पुनर्वासकै अर्का जेन-जी हिमेश थापाका अनुसार वि.क को घाँटीमा गोली लागेको र अवस्था निकै गम्भीर रहेको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ