
मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
नेकपा एमाले बेलौरी नगर कमिटीका उपाध्यक्ष सहवीर महत्तराले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको बताएका छन्।

समाज र देशको हित सर्वोपरि रहेको संज्ञा दिदै उनले हाल चलिरहेको जेन-जी आन्दोलनमा ऐक्यबद्धता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् भने मृतक बालबालिकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रतिक्रिया




