काठमाडौंका मेयर बालेन शाहद्वारा राजीनामा, उपप्रमुख डंगोललाई बुझाए पत्र

काठमाडौं।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आइतबार अकस्मात् आफ्नो पदबाट राजीनामा दिएका छन्।

प्रमुख शाहले महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएको महानगर स्रोतले पुष्टि गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ