हार्दिक शुभकामना, कञ्चन आवाज!!!

विश्वासको आकाश बन्न सकोस,
समाज/राष्ट्रको सुरज(प्रकाश) बन्न सकोस्,
पहुँच बिहिनको आवाज बन्न सकोस्,
नव पिँढीको साहस बन्न सकोस,
गुणीजनको साथ बन्न सकोस्,
भ्रष्टहरुलाई त्रास बन्न सकोस,
झोलेबादलाई आघात बन्न सकोस्,
समयको “कञ्चन आवाज” बन्न सकोस…
हार्दिक शुभकामना, कञ्चन आवाज!!!

-लक्ष्मण दियाल
प्र‍.अ.
वात्सल्य विद्या निकेतन, बेलाैरी ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ