अमेरिकी डलरले बनायो नयाँ कीर्तिमान: बिक्री दर १४७ रुपैयाँ नाघ्यो

काठमाडौं।  नेपाल राष्ट्र बैंकले शनिबार (माघ १०) का लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउले इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको बिक्री दर १४७ रुपैयाँ ४१ पैसा पुगेको छ, जसले देशको आयातमुखी अर्थतन्त्र र स्थानीय बजारमा नयाँ तरङ्ग पैदा गरेको छ।

राष्ट्र बैंकका अनुसार शनिबारका लागि एक अमेरिकी डलरको खरिद दर १४६ रुपैयाँ ८१ पैसा र बिक्री दर १४७ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ