महाशिवरात्रिमा बेलौरीका शिव मन्दिरहरु श्रद्धालुले भरिभराउ

मीरा श्रेष्ठ,


आज महाशिवरात्रिको अवसरमा बेलौरीका शिवमन्दिरहरुमा भक्तजनको घुँइचो लागेको छ ।


त्रिनेत्रधारि शिवको संसारप्रतिको कृपा, त्याग र तपस्यालाई श्रद्धा स्वरुप भक्तजनले यसदिन शिवको विशेष पुजाआजा तथा कीर्तन गरि शिवरात्रि मनाउने गर्दछन् ।

यसैदिन बेलुकीपख शिवध्वनि लगाई भक्तहरु आपसमा शिवको भजन गाउने, नाच्ने परम्परा रहि आएको छ ।

तस्बिरहरु :

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ