दार्चुलामा एम्बुलेन्समार्फत पाइप बरामद, एम्बुलेन्सको गलत प्रयोग स्थानीय आक्रोशित
दार्चुला, फागुन २० दार्चुलाको मालिकार्जुन गाउँपालिकामा एम्बुलेन्स प्रयोग गरी खानेपानीको पाइप ओसारपसार गरिएको घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ।पनेबाज क्षेत्रबाट एम्बुलेन्समा राखिएको अवस्थामा खानेपानीका पाइप फेला परेका हुन्। एम्बुलेन्स चालक जयसिंह धामी र स्थानीय कल्याण सिंह धामीलाई नियन्त्रणमा लिई..






