कञ्चनपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘क्लिन स्वीप’, स्तब्ध बने पुराना शक्ति
बेलौरी, कञ्चनपुर कञ्चनपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित हासिल गर्दै पुराना राजनीतिक दलहरुको विरासत तोडिदिएको छ। आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रास्वपाले जिल्लाका सबै क्षेत्रमा भारी मतान्तरसहित ‘क्लिन स्वीप’ गरेको हो। वर्षौँदेखि पकड जमाउँदै आएका नेपाली..






