आरक्षपीडितको शिबिरमा पुगे नवनिर्वाचित सांसद ज्ञानेन्द्र सिंह महता, समस्या समाधानको आश्वासन
कञ्चनपुर, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता आरक्षपीडितको शिबिरमा पुगेर पीडितहरूसँग भेटघाट गरेका छन्। सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद महता भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा बस्दै आएका आरक्षपीडितको शिबिरमा पुगेर उनीहरूको समस्या सुनेका हुन्। भेटघाटका..






