पुनर्वास महोत्सव २०८२ भोलि फागुन २५ गते देखि सुरु, तयारी भव्य
पुनर्वास, कञ्चनपुर, फागुन २४, कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा १५ वर्षको लामो अन्तरालपछि आयोजना हुन लागेको ‘पुनर्वास महोत्सव २०८२’ को सम्पूर्ण तयारी पुरा भएको छ। पुनर्वास उद्योग वाणिज्य संघको आयोजनामा फागुन २५ गतेदेखि चैत्र ४ गतेसम्म चल्ने यस महोत्सवको तयारीका बारेमा आइतबार आयोजकले महोत्सव स्थलमै पत्रकार सम्मेलन गरी..






