अस्ट्रेलियामा सामाजिक सेवामा सक्रिय बेलौरीका किशोर शाही न्यूक्यासल स्वयंसेवा अवार्डका लागि छनोट
बेलौरी, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखी स्थायी घर भई हाल कर्मभूमि अस्ट्रेलियामा सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका युवा किशोर शाही सन् २०२६ को प्रतिष्ठित न्यूक्यासल स्वयंसेवा सम्मानका लागि छनोट भएका छन् । अस्ट्रेलियाको संघीय संसदकी उपसभामुख तथा न्यूक्यासल क्षेत्रकी संघीय सांसद सेरोन क्लेडनको..





