बेलौरीमा सवा पाँच लाखसहित कञ्चनपुरबाट पौने ६ लाखको भन्सार छलीका सामान बरामद
बेलौरी, कञ्चनपुर । इलाका प्रहरी कार्यालय बेलौरी लगायत कञ्चनपुरका विभिन्न प्रहरी युनिटहरूले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका पौने ६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका सामानहरू बरामद गरी शुक्रबार भन्सार कार्यालय पठाएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतका अनुसार..





