कमजोरी स्वीकार्दै जनताको घरदैलोमा नेकपा, दुई महिने राष्ट्रिय जागरण अभियान सुरु
बेलौरी, कञ्चनपुर । विगतमा पार्टी सञ्चालन र सरकारमा रहँदा भएका कमीकमजोरीलाई इमानदारीपूर्वक स्वीकार गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबारदेखि आगामी मंसिर २५ गतेसम्मका लागि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट उद्घाटन गरिएको यस अभियानको मुख्य उद्देश्य केन्द्रमुखी तथा..






