स्वस्थ र समृद्ध बेलौरीका लागि ‘नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान’ सुरु: सरोकारवालाहरूद्वारा सामूहिक प्रतिवद्धता
बेलौरी, कञ्चनपुर । “म स्वस्थ, मेरो समुदाय स्वस्थ: स्वस्थ बेलौरी, समृद्ध बेलौरी” भन्ने मूल नाराका साथ कञ्चनपुरको बेलौरी नगरपालिकामा ‘नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान २०८३’ अन्तर्गत पालिका स्तरीय अभिमुखीकरण तथा प्रतिवद्धता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। बेलौरी नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा उक्त अभियान..






