सुदूरपश्चिम प्रदेश सरकारद्वारा बाढीपीडितलाई २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा, नीति तथा योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि दुई करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का कारण संकटमा परेका बाढीपीडित नागरिकको तत्काल सहयोगार्थ सो रकम प्रदान गर्ने..






