कञ्चनपुर दक्षिणी क्षेत्रका विभिन्न सीमा नाकाबाट लाखौँको अवैध सामान बरामद, पेय पदार्थ र अण्डा नष्ट
बेलौरी, कञ्चनपुर। कञ्चनपुरका विभिन्न सीमा नाकाबाट सशस्त्र प्रहरी बलले भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका लाखौँ मूल्य बराबरका विभिन्न सामग्रीहरू बरामद गरेको छ। यही असार १५ गते जिल्लाका छुट्टाछुट्टै सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका मोबाइल गस्ती टोलीले ती अवैध सामानहरू नियन्त्रणमा लिएका हुन्। सशस्त्र प्रहरी स्रोतका..






