सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्ट नियुक्त
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको दीर्घकालीन विकास र योजना निर्माणको महत्त्वपूर्ण जिम्मेवारीसहित प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बैतडीका गोकर्णप्रकाश भट्टलाई नियुक्त गरेको छ। मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा भट्टलाई नियुक्त गर्दै प्रदेशको आर्थिक..






