कञ्चनपुरको बेलौरीमा युवतीमाथि जबरजस्ती करणी, आरोपी युवक पक्राउ
बेलौरी, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा एक २२ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर ५ भकुण्डाका २१ वर्षीय चरण चौधरी रहेका छन्। पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आरोपित चौधरीलाई मंगलबार..






