सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनको नेतृत्वमा पनेरु, पुनर्वासका सापकोटा कोषाध्यक्ष र बेलौरीका ढकाल सदस्यमा विजयी
बेलौरी, कञ्चनपुर। सुदूर पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा कञ्चनपुरको दक्षिणी क्षेत्रबाट महत्वपूर्ण प्रतिनिधित्व स्थापित भएको छ। निर्वाचन मण्डलद्वारा सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार पुनर्वास नगरपालिकाका व्यवसायी सुमन सापकोटा कोषाध्यक्ष पदमा र बेलौरी नगरपालिकाका..






